"सेवा नै धर्म हो"
बाग्लुङ ढोरपाटन नगरपालिका - १ बुर्तिबाङ बजार घर भै रोजगारिको सिलसिला मा बिगत ६ बर्ष देखि कुवेत मा कार्यरत
समाजसेबि कुवेतमा कृयाशिल नेकपा एमाले सम्बद्द प्रबासी सङ्गठन प्रबासी नेपाली मन्च रास्टृय कमिटी कुवैतका बरिस्ठ उपाध्यक्ष जुझारु बुद्दिजिबी प्रखर बक्ता युवा नेता तथा मनका धनी श्री युबराज गैरे ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै रु. २,००० सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment