April 10, 202509:23:12 PM

मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित छोराछोरीहरुका लागि नगद रु ३०००/-(तीन हजार)स-प्रेम सहयोग

मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

मध्ये बिन्दु बसन्तपुर निवासि कोपिला सुनार ज्युले कार्यक्रमको सुअवसर पारि  मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित  छोराछोरीहरुका लागि नगद रु ३०००/-(तीन हजार)स-प्रेम सहयोग हस्तान्तरण गर्नुभएको थियो।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।

हजुरको यो माया साथ विश्वास सहयोग कदर गर्नेछौं।।हजुरहरुको सहयोगले संस्था अघि बढ्नेछ हामी धेरै खुसि छोै हजुरहरुको माया पाउँदा गोैरव लाग्यो मन्जुश्री लाई सम्झि कार्यक्रममा भेट्न आउदा सधै सधै पल पलमा यसै गरि माया साथ दिनु मन्जुश्री असहाय संरक्षण केन्द्रको दुखेको घाउमा मलम पट्टी लाइदिनु मन्जुश्री संस्थालाई सबले साहारा दिई मन्जुश्रीलाई अघि बढाइ हाम्रो आत्माबल बढाइदिनु।।
संस्था परिवारको तर्फबाट यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।हजुरलाइ सधै दिनदुखिको सेवा गर्न पुगिरहोस हजुरलाइ मुरि मुरि धन्यवाद गर्दछौं।।

मन्जु खाड
मन्जुश्री असहाय संरक्षण केन्द्र
०५६ ५३१८४६

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.