गरिबिको कारण कक्षा९ र १०मा पढ्ने जस्मिना र निकिता लाई एकजना सहयोगि मित्रले सहयोग गर्ने जानकारी||स्टेसनरी खरिदकालागी अहिलेलाई नगद रू.१५००।-सहयोग||

कक्षा९ र १०मा पढ्ने जस्मिना र निकिता लाई एकजना सहयोगि मित्रले सहयोग गर्ने जानकारी||स्टेसनरी खरिदकालागी अहिलेलाई नगद रू.१५००।-सहयोग||

मुरली प्रसाद गजुरेल

आर्थिक अभावका कारण पढाई छाड्न बाध्य भएकी खैरहनी मावीमा कक्षा १० र ९ मा अध्यन गर्दै गरिकी जस्मिना  चौधरी र निकिता चौधरीलाई बैदेशिक रोजगारी गएका एकजना सहयोगि मित्रले तत्कालै आफ्नो नाम नबताई सहयोग गर्ने जानाकारी आफुलाई प्राप्त पछि आफ्नो पढाईलाई निरन्तर्ता दिन थालेका छन,हाल दिदी जस्मिना कक्षा १० को जाँच दियर बसेकी छिन भने कक्षा १० मा अध्यन गर्दै गरेकी बैनी निकिता चौधरीको शिक्षालाई अधुरो हुन नदिन सहयोगीदाताले बैसाख र जेष्ठ महिनाका लागी स्टेसनरी खरिदकालागी आफु मार्फत पठाउनु भएको नगद रू.१५००।-आज खैरहनी न.पा.५ सहलौली उनी कै घर नजिक छिमेकी को घर अगाडी हस्तान्तरण गर्ने अवसर प्राप्त भयो । आर्थिकका कारण क्षिक्षाबाट वन्चित हुन पुगेकी दुई दिदी बहिनीहरूलाई सहयोग प्रदान गरि पुन अध्यनलाई निरन्तर्ता प्रदान गर्ने महान कार्यमा सहयोग प्रदान गर्नु हुने तपाई सहयोगीमनकाधनी प्रती हार्दिक आभार ब्यक्त गर्दै सधै गरिब दुखीहरूकालागी यसरी नै सहयोग गर्ने भावना अझ बढ्दै जाअोस् ,तपाईको हरेक दिन शुभ रहोस् शुभकामना ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.