खैरहनी मावीमा कक्षा -११ मा भर्ना हुने बिधार्थी भाईबहिनीहरूकालागी  छात्रवृत्तिको बर्षा||रू. ३,२७,५००।- बराबरको छात्रवृत्ति प्रदान||बिस्तृत जानकारी:०५६ ५८२००५||

खैरहनी मावीमा कक्षा -११ मा भर्ना हुने बिधार्थी भाईबहिनीहरूकालागी  छात्रवृत्तिको बर्षा||रू. ३,२७,५००।- बराबरको छात्रवृत्ति प्रदान||

खैरहनी मावीमा कक्षा -११ मा भर्ना हुने बिधार्थी भाईबहिनीहरूकालागी  छात्रवृत्तिको बर्षा ।
चितवनको खैरहनी मावीमा स्थापना गरिएको अक्षयकोष दिनानुदिन बढ्दै गए पछि यस बर्ष २०७४ / २०७५ कोलागी कक्षा ११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्यायगरिब बिधार्थी भाईबहिनीहरूले  कम्तिमा पनि भर्ना भए पछि ६ महिनाको छात्रवृत्ती प्राप्त गर्ने भएका छन । २०७३/२०७४ को लागी कक्षा ११ मा ७१ जना र कक्षा १२ मा २८ जना गरि जम्मा ९९ जना बिधार्थी भाई बहिनीहरूलाई रू. ३,२७,५००।- बराबरको छात्रवृत्ति प्रदान गरिएकोमा ०७४/०७५ करिब रू. ४ लाख बराबरको छात्रवृत्ती प्रदान गर्न सक्ने सम्मको क्षमता भै सकेको छ । आर्थिक अवस्थाका कारण कुनै पनि बालबालिका शिक्षा बाट वन्चित हुन नपरोस्  भन्ने उदेस्यकासाथ २०६७ सालदेखी " एक करोड " को लक्ष्यकासाथ सामाजिक अभियानकोसाथ स्थापना गरिएको अक्षयकोषमा हाल सम्म ५९ लाख पुग्न सफल भएको छ ।
त्यसैले हामी तपाईहरूको भविष्य उज्वल बनाउने तर्फ चिन्तित छौ । थप जानाकारीको लागी खैरहनी माविको ०५६५८२००५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

मुरली प्रसाद गजुरेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.