April 10, 202505:20:10 PM

हेल्पिङ हेड्स दाङका युवा हरु मिलेर दृष्टिविहिन, अनाथ बालबालिकाको लागि चट्पटे,मःम,आइसक्रीम बेच्दैं राहत जुटाउदै||

हेल्पिङ हेड्स दाङका युवा हरु मिलेर दृष्टिविहिन, अनाथ बालबालिकाको लागि चट्पटे,मःम,आइसक्रीम बेच्दैं राहत जुटाउदै||
समाचार:बर्षा राउत (सहसंस्थापक:हेल्पिङ हेन्ड्स)
तस्बीर:शिशिर रावत (कोषाध्यक्ष:दाङ)

हेल्पिङ हेड्स दाङद्वारा तुलसीपुर रक्षाचौर छात्रवासमा अवस्थित " गुरू जजुर उच्च मा.वि " को आश्रममा रहेका दृष्टिविहिन,अनाथ तथा अति विपन्न बालबालिकाको लागि चट्पटे, मःम, आइसक्रीम बेच्दैं राहत जुटाउदैछन् हेल्पिङ हेन्ड्स संस्थाका युवा हरु ।।

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि
खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

    हेल्पिङ हेन्ड्स दाङ ब्रान्च

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.