दुबै मृगौला फेल भएका लक्षिन छन्त्याललाई मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध|| साबित्रा छन्त्याल:९८०९८०४६२४

तुलसिपुर उपमहानगरपालिका १२ हेमनगर निबासी हाल पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौर बस्दै आएका भक्तबहादुर छन्त्यालका छोरा बर्ष २२का लक्षिन छन्त्यालको दुबै मृगौला फेल भएको हुदा निजको दुबै मृगौला प्रत्यारोपन गर्दा ठुलो धनराशि लाग्ने भएको र निजको घरको आर्थिक स्थिती कमजोर भएको हुदा निजको मृगौला  प्रत्यारोपण गर्नका लागि  आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।।

अकाउन्ट नम्बर : १६८७८८५२२२५२४००१
खातावालाको नाम : सबित्रा छन्त्याल
NIC Asia / पोखरा १६ लामाचौर साखा
सम्पर्क नम्बर : ९८०९८०४६२४

कृपया आफुले सक्दो रकम सहयोग गरि लक्षिन छन्त्यालको जिबन रक्षा गरिदिनुहोला।।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.