अन्तत सरकारले स्विकृती दिएमा ललितपुर जिल्लाको लेलेमा बन्ने भो ‘नमुना नेपाल’||More Detail : 01-4482971, 9841229912

अन्तत सरकारले स्विकृती दिएमा ललितपुर जिल्लाको लेलेमा बन्ने भो ‘नमुना नेपाल’

बिभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेकोले हाम्रो यस पबित्र अनि देशको चिनारी र पहिचानको परियोजनामा साथ र सहमति दिनुहुने गोदावरी नगरपालिका, सम्पुर्ण राजनैतिक दल, गोदावरी नगरपालिका वडा नं. ५ का सम्पुर्ण स्थानिय बासिन्दा साथै श्री सत्य सामुदायिक बन उपभोक्ता समिति र लालिगुराँस बन उपभोक्ता समितिलाई बिशेष बिशेष धन्यवाद र आभार ब्यक्त गर्दछौं । यसका साथै फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना  पनि पेश गरिसकेको जानकारी गराउँदछौं । आशा छ सरकारले सकारात्मक भई यो राष्ट्रिय गौरवको परियोजनाको रुपमा स्विकार प्रदान गरी हामी सम्पुर्णलाई हौसला प्रदान गर्नेछ । र सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्नेछ भन्ने हामी बिश्वास पनि दिलाउन चाहान्छौं । आउनुहोस आजैदेखी हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912

- धुर्मुस सुन्तली फाउन्डेसन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.