नेपाली भुमि अनि नेपालीजन डुबेका बेला पनि कुर्सी कै चर्चा छ यहाँ

सन्दर्भ :- सप्तरी का विभिन्न ठाउँमा अाएकाे बाढी

करोडौं अरबाै काे चुनावी खर्च सजिलै जुट्याे
लाखौं करोडौं काे भेटिङ्ग र एस एम एस का लागि पैसा जुट्याे

सप्तरीका विभिन्न ठाउँ डुब्दा एक प्याकेट चाउचाउ किन्ने पैसा छैन र ?
सप्तरीका विभिन्न ठाउँमा नेपालीजन वेदनाले चिच्याउदा एउटा सिटामाेल जुट्दैन् र ?

विभिन्न चिन्ह अंकित झण्डा का लागि तछाड र मछाड छ यहाँ
विभिन्न पार्टीका नाममा हानाहान र झगडा दिनदिनै चल्छ यहाँ

किनकि राताे चन्द्र र सुर्य अंकित झण्डा भन्दा विभिन्न चित्रण गरिएका झण्डा प्यारो छ यहाँ
किनकि नेपाली भुमि अनि नेपालीजन डुबेका बेला पनि कुर्सी कै चर्चा छ यहाँ

- Dpak Aadi
https://m.facebook.com/story.php?story_fbid=1823318094353141&id=100000249049796

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.