वैबाहिक वार्षिक उत्सवको सुअवसरमा खाद्यान्न अर्पण--------------------------
२२ असार- मानवसेवा आश्रम ललितपुर--- समाजसेवी उदारमनका धनी पति पत्नीद्वय श्री दिपक कार्की र श्री शोभा घिमिरेज्यूको आज परेको वैबाहिक वार्षिक उत्सवको सुअवसरमा अत्यावश्यक खाद्यान्न अर्पण गर्नु भयो। वहाँहरूलाई सफल तथा सुखद् दाम्पत्य जीवनको लागि हार्दिक शुभेच्छा अर्पण गर्दछौं। छैठौ वैबाहिक वार्षिक उत्सवको मनाउने क्रममा सम्पन्न महत्वपूर्ण कार्यक्रमको सुअवसरका केही झलकहरू
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment