"आइ ए सिङ्गिङ आइडल सिजन - २, बहराईनमा १८ नेपालीले प्रबेश पाए|अर्को राउन्ड २१ जुलाईमा हुँदै| हेर्नुहोस कोको सेलेक्ट भयछन|

हार्दिक बधाई !!!

अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले आयोजना गरिरहेको "आइ ए सिङ्गिङ आइडल सिजन - 2 " ( Acoustic Idol 2017 , Bahrain) को पहिलो कम्पिटिशन राउन्ड (Acoustic Round ) सम्पन्न भएको छ! उक्त राउन्ड बाट Top 18 मा प्रवेश गर्नुभएका सम्पुर्ण प्रतियोगी हरुलाइ बधाई एवम अघिल्लो राउन्ड ( पप तथा आधुनिक) को लागि अग्रिम शुभकामना !! साथै पहिलो कम्पिटिशन राउन्ड बाट बाहिरिनु भएका प्रतियोगी हरुलाइ कत्ती पनि हरेश नखाइ आफ्नो कलाकारिता यात्रालाइ निरन्तरता दिनुहोला भन्दै यो यात्रा मा सामेल हुनुभएको मा कलाकार मंच बहराइन परिवार हार्दिक आभार प्रकट गर्दछौं !

1. Top 18 contestant :-

1. पुर्ण लिम्बु
2. सन्तोष बिक
3. सन्तोष नेपाली
4. प्रेम भण्डारी
5. मिलन राई
6. उमेश गुरुङ
7. रिग्जेन तामाङ्ग
8. चन्द्र सेलिङ्ग लिम्बू
9. लक्ष्मी माझी
10. नर्वु छिरिङ
11. तिलक गिरि
12. हसन राई
13. दल बहादुर श्रेष्ठ
14. राम बहादुर पुन
15. गजेन्द्र राई
16. इलक्सन राई
17. जीत भट्टराई
18. अनिल कुमार गोले

सम्पुर्ण प्रतियोगी हरुलाइ बधाइ एवम अघिल्लो राउन्ड को लागि शुभकामना !!!

(Pop & Modern Round)

मिति :- 21 जुलाइ 2017 शुक्रवार

समय :- साझ 6 बजेदेखि

स्थान :- शितल नेपाली रेस्टुरेन्ट को सभा हल (कृष्ण मन्दिर छेउ)

अन्तराष्ट्रिय कलाकार मंच बहराइन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.