१५ बर्षिय शिबुको उपचारको लागि बाल संजाल द्वारा रु.१०० सहयोग गर्नुहुन अनुरोध||दाताहरुको नामावली अपडेट सहित||

देवचुली नगर स्तरीय बाल संजालले रु. १०० अभियान सुरु गरेको छ । देवचुली नगरपालिका-१६ , नवलपरासी का १५ बर्षिय शिबु तिवारीको उपचारको लागि बाल संजालले यो अभियान थालेको हो । उनि बिगत दुइ महिना देखि रक्त-क्यान्सरले गर्दा भरतपुरको बिपी कोइराला मेमोरिअल क्यान्सर अस्पतालमा उपचाररत छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएको र सरकारले दिएको छुटले पनि उपचारका लागि पर्याप्त नभए पछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । बाल संजालले नगरभित्र र बाहिरबाट करिब २००० जनासंग रु १०० का दरले रकम संकलन गरि २ लाख रुपैया संकलन गर्ने लक्ष्य लिएको छ । आर्थिक संकलन को सुरुवात बाल संजालकै पदाधिकारीहरुबाट रु ३००० संकलन गरि सुरु गरिएको छ ।
देवचुली नगरपालिका बालमैत्री नगरपालिका बन्न लागेको अवस्थामा कुनै पनि बालबालिकाले उपचार अभाबमा अकालमा ज्यान गुमाउन नपरोस भनि यो अभियान थालिएको देवचुली नगरपालिका नगर बाल संजालका अध्यक्ष अर्मान मियाले ह्याप्पी एफ एमलाई बताउनुभयो । नगर बाल संजालले सदैब बालबालिकाको हितमा काम गर्ने भएकाले यो आर्थिक संकलन अभियानमा पनि सबैको सहयोग अपिरीहार्य भएकाले सहयोग गर्न उहाले आग्रह समेत गर्नुभयो ।

देवचुली नगरपालिका-१६ का १५ बर्षिय शिबु तिवारीको उपचारको लागि बाल संजालले सुरु गरेको रु १०० अभियानमा  सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।

दाताहरु ............

आकाश श्रेष्ठ - रु २०००
संजय काफ्ले - रु २०००
प्रदीप पङ्गेनी - रु ५००
दिपेश खनाल - रु ५००
दिपक शर्मा - रु ५००
अनुपकुमार  श्रेष्ठ - रु २००
यमलाल घिमिरे - रु २००
रामराज भट्टराई  - रु १००
राजकुमार सिंजाली - रु ३२५
विजय सारु- रु २००
मदन गिरी- रु ५००
सन्तोष पुडासैनी - रु १००
राजु चापागाई - रु २००
डण्डापानी न्यौपाने - रु २००
तुल्सी राम सापकोटा - रु १००
नन्दी सापकोटा -रु १००
हरी सापकोटा - रु १००
कृष्ण सापकोटा -रु १००
सरुप सापकोटा -रु १००
चन्द्रकान्त न्यौपाने - रु १००
अरुण सुबेदी - रु १२००
अन्जित आचार्य - रु १५०
अर्मान मियाँ -रू.१००
अमृत चापागाई - रू.१००
सन्दिप्ति भट्ट - रू.१००
आश्मा अर्याल - रू.१००
दिनेश पंजियार - रू.१००
प्रदिप पाण्डे - रू.१००
रूपेष बानियाँ - रू.१००
सुशील चापागाई - रू.१००
शिशिर गैरे - रू.१००
स्वस्तिका क्षेत्री - रू.१००
योगिता भुसाल - रू.१००
सागर भण्डारी - रू.१००
कृष्णप्रसाद सापकोटा - रू.१००
मनिस पौडेल - रू.१००
सरला धिताल - रू.१००
समीर थापा - रू.१००
सपना पौडेल - रू.१००
स्वागत गौतम - रू.१००
कृष्ण सुवेदी - रू.१००
सुमिना पौडेल - रू.१००
सुदिप गौतम् - रू.१००
करूणा नेपाली - रू.१००
प्रवेश सिग्देल - रू.१००
कञ्चन थापा - रू.१००
विनिता पौडेल - रू.१००
बिशाल परियार - रू.१००
कुशल सापकोटा - रू.१००
अमृत भट्टराई - रू.१००
सरला तिवारी - रू.१००
कला भुसाल -रू.१००
हिमाल खरेलल - रू.१००
संगम पौडेल - रू.१००
मान बहादुर खड्का -रू.५००
अविनाश पन्थि -रू.५००
श्री भद्र पौडेल -रू.५००
बलिराम सापकोटा -रू.५००
आनन्द भट्टराई -रू.१००
खिमराज गौतम -रू.१००
धुर्व आचार्य -रू.३००
सन्तोष काफ्ले -रू.१५०
सुनिल कुमार चौधरी -रू.१५०
होमनाथ जैसि - रू.१००
सरस्वती ढकाल -रू.१००
शान्ति सुवेदी पाठक -रू.१०५
सुशील भुसाल -रू.१००
दिपेश कडरिया -रू.२००
विकास केसि -रू.१००
रत्नामाया विश्वकर्मा - रू.५००
मनोज सापकोटा- रू.१००
शरद पौडेल- रू.१००
दिपक चापागाई- रू.१००
नारायण न्यौपाने- रू.१००
रमेशराज भन्डारी- रू.१००
बासुदेव सापकोटा- रू.१००
सन्दिप पराजुली- रू.१००
सुस्मा पोख्रेल - रु.१०५
सारदा गौतम - रु.१००
मिना लामिछाने - रु.१००
गोकुल घिमिरे - रु.१००
जिवन पौडेल - रु.१००
गोमा गैरे - रु.१०५
जमुना चौधरी - रु.१४०
हिरा चौधरी - रु.१००
शिखाराम थनेत - रु.१००
खड्क बहादुर हमाल - रु.१००
टंक नारायण महत्तो - रु.१००
हरि कुमार श्रेष्ठ - रु.१००
लक्ष्मि न्यौपाने - रु.१००
दामोदर तिमिल्सिना - रु.१०५
सरिता सापकोटा - रु.१०५
विष्णु सेन - रु.१००
प्रविन ठकुरी - रु.२६०
रमेश तिमिल्सेना - रु.२००
हेमलाल क्षेत्री - रु.१५५
गोविन्द प्रसाद पाठक - रु.१०५
मनिस नेपालि - रु.१२०
केशव तिमिल्सिना - रु.१००
माधव भट्टराई - रु.५००
भठ बहादुर क्षेत्री - रु.१००
विश्वनाथ पौडेल - रु.१०५
२००० जनाबाट रु. १०० सहयोग जम्मा गर्ने यो अभियानमा तपाईहरु नछुट्नु होला है

- राजु चापागाँई "अनन्त" 
बिस्तृत जानकारिको लागि सम्पर्क : 9857041868  

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.