April 13, 202503:26:04 PM

ललितपुर मानवसेवा आश्रममा मासिक सहयोग गर्ने दाता हरुको संख्या २१ पुग्यो।

मासिक दाताको सन्ख्या २१ जना !!!!!!!

जावलाखेल निवासी श्री सरला ढकाल र बागडोल निवासी करुणा सिबेदिज्युले आज एकसाथ  मानवसेवा आश्रमको सेवा कार्यलाई थप सरल बनाउने उद्देश्यले आदरणिय अभिभावक कृस्णहरि ओझाज्युको समन्वयकारी भुमिकामा मासिक रुपमा रु.१०००/१००० दान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी आज नै चापागाउ ललितपुर घर भई हाल गोङ्गबु काठमाण्डौ निवासी सर्मिला सिङ्ग ठकुरिज्युले मानवसेवा आश्रमका गरिमा प्रिय लक्ष्मि नारायण आमाबुवाहरु र आशाका दीपक बालगोपालहरुलाई फलफुल बितरण पनि गर्नुभएको छ

              यस मानविय सेवा कार्यमा हात बटाएर सहयोग पुर्याउनु हुने सम्पुर्ण दाता महानुभावहरुमा सुस्वस्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको सुभावना र हार्दिक साधुवाद अर्पण गर्दछौ ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.