जन्मदिनको पावन अवसरमा आश्रममा बेलुकीको भोजन स - प्रेम योगदान !!
...................................................................
बिरगंज, घडीहर्वा निवासी तथा बिद्यार्थी युवा नेता मानबिय भावनाका धनी आदरनीय Prabhakar Gupta ज्युले आफ्नो शुभ जन्मदिनको सुख अवसरमा आश्रमका गरिमा 13 जना लक्ष्मीनारायानहरुलाई बेलुकीको खानामा खिर तरकारी पुरी अचार स प्रेम योगदान गर्नु भएको छ !
आफ्नो अर्धांगिनी आदरणीय बबिता गुप्ता, दाइ आदरनीय मनोज गुप्ताज्यु, घर परिवार तथा शुभ चिन्तक हरुको साथमा जन्मदिन मनाउन उपस्थित हुनु भएका थियो !
बाहिर गएर फजुल खर्च गरी जन्मदिन मनाउनु भन्दा दिन दुखी बेसहारा र मनोरोगी व्यक्तिको साथमा बसेर जन्मदिन मनाउन पाउदा धेरै खुशी लागेको र आगामी दिनहरुमा परिवारका अन्य सदस्यहरुको जन्मदिन आश्रम मै मनाउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ !
शुभ जन्मोउत्सब समारोहमा आश्रमका अभिभाबकज्युहरु आदरणीय प्रो.Dr. Deepak Shakyaज्यु, आदरणीय Rahbar Ansari ज्यु लगायत आदरणीय मानवताप्रेमि उदारमनाज्युहरुको गरिमामय उपस्थिति रहेको थियो
मानबिय सेवाको कार्यमा सहयोगि गर्नु हुने उदारमनाज्युहरुलाई धेरै धेरै साधुबाद एवम आदरनीय दाजु प्रभाकर गुप्ताज्युलाइ जन्मदिनको पावन अवसरमा सुख शान्ती सफलता धेरै धेरै शुभ भावना !!
सधै भरी सुखले खान पुगोस
खुशी खुशीले मानबिय सेवाको
कार्यमा योगदान दिन पुगोस
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment