"लेकको हामी केटाकेटी कुहिरो भित्र स्कुल छ, चौरीलाई चराउदै दिन बित्छ, पढ्न र लेख्न मुश्किल छ।" गुन गुनाउदै थिए बालबालिकाहरु जब हाम्रो समुह पुग्यो रसुवा मा वि मा झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गर्ने क्रममा। साचिकै नेपालको उत्तरी भुभाग अन्तर्गतको हिमाली भेगका बालबालिकाहरु गीतमा झै एउटा कस्टकर् जिबनका बाबजुद पनि आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छन। यसै बीचमा हामीलाई बिभिन्न स्रोत (साइप्रस बाट- साङमु थोकर तामाङ, माया लोप्चन तामाङ, माया थिङ तामाङ,सरु लोप्चन तामाङ ,पासाङ स्याङ्वा तामाङ ईजराईल बाट रोजि मोक्तान तामाङ बाट प्राप्त भएको आर्थिक सहयोगबाट साबिकको गोसाइकुन्ड गाउपालिका वडा न. ६ मा अवस्थित श्री रसुवा मा वि मा प्राथमिक तहका सम्पूर्ण बाल्बालिकाहरुलाई उनिहरुको शैक्षिक साहयताका लागि भनेर झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गरियो। हामी सक्षम परिवार सधैं हजुरहरुको सहयोग प्रती सधैं आभारी रहने छ। आगामी दिन हरुमा पनि सधैं हातमा हात काँधमा काँध मिलाएर यि हिमाली तथा दुर्गम भेगका गरीब, दुखी असहाय बालबालिकाहरुको उत्थान गर्नेछौ साङ्मो जि लगायत सम्पूर्ण सहयोग गरिदिनु हुने दाजुभाइ तथा दिदीबहिनी हरुलाई हाम्रो सलाम ।
- Saksyam Society Nepal - I Foundation
Post a Comment