सुस्त मनस्थितिकि,बोल्न नसक्ने ११ बर्षिय नानिको CVDS द्वारा उद्दार ||

आज 2074/3/17 गते निम्न ब्यक्तित्वहरु को रोहबर मा एक 11 बर्सिया सुस्त मनस्थिति भयकी बोल्न नि नसक्ने र कुनै सेन्स नभयकी नानी को Cvds Nepal ले उद्दार गर्न र येस केन्द्र मा आश्रय दिन सफल भैयो। भगवान ले हामी सबैलाई कल्याण गरून्।

भवदीय
युबराज थापा
अध्यक्ष
cvds

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.