युवाहरु मानबिय सेवामा अग्रसर हुँदै || Rotract club of Birgunj का युवा हरुले आश्रमका बुवाआमाहरुलाई भोजन तथा फोहोर राख्ने बाल्टिन र कपडा स प्रेम योगदान 

मानबिय सेवामा  युवाहरु  अग्रसर  हुँदै   लक्ष्मीनारायानहरुलाई  बेलुकीको  भोजन   स - प्रेम योगदान !!

...................................................................
बिरगंज, पर्सामा  अबस्थित Rotract club of Birgunj का  परोपकारी  भावनाका   धनी आदरणीय    युवा   साथीहरुले     मानबिय  सेवामा  अग्रसर  हुदै  आश्रमका  गरिमा   लक्ष्मीनारायानहरुलाई  बेलुकीको  भोजन,
फोहोर  राख्ने  बाल्टिन  र कपडा  स प्रेम  योगदान  गर्नु  भएको  छ !

मानबिय सेवाको  कार्यमा  सहयोग  गर्नु  हुने  मानबताप्रेमी  मनहरुलाई  धेरै  धेरै साधुबाद  एवम सुख  शान्ती   र  सफलताको  धेरै  शुभ  भावना !!

सधैंभरी  सुखले  खान पुगोस
खुशी  मन  बनाउदै  मानबिय
  सेवामा   योगदान / सहयोग  गर्न  पुगोस!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.