बाढि पिडितको लागि राहात संकलन गर्दै कलाकार दिपकराज गिरि:प्रभू बैक अनामनगर को चल्ति खाता नम्बर 00100100031073000001

राहतका लागि हिजो सम्म हामिलाइ प्राप्त रकम...
१)आकृति लामिछाने- रू १९९६२
२)तीर्थराज निरौला- १०,०००
३)सेन्टर डिपार्टमेन्ट-७,३७०
अन्य बिस्तृत जानकारी दिदै जानेछू.... धन्यबाद!!!

टेलिभिजन कलाकर्मी मंच  को खातामा 
हामिले राहत रकम जम्मा गर्ने निर्णय गर्यौं
प्रभू बैक अनामनगर को चल्ति खाता नम्बर 
00100100031073000001
तपाइहरू पनि कोहि इच्छुक हुनुहुन्छ भने यसै मार्फत तपाइको 
सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ
सहयोग दाताको नाम र रकम फेसबुक मार्फ़त जानकारी गराउने छौ।
                    जहॉबाट जसरी हुन्छ सहयोग गरौं तर तपाइको 
                 सहयोग गलत हातमा नपरोस, सचेत रहनुस...!!

-हाँस्यकलाकार दिपक राज गिरि 
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.