“बाढीपिडितको लागि सहयोगको अपिल – चितवन युवा समुह कतार”50567912

“बाढीपिडितको लागि सहयोगको अपिल – चितवन युवा समुह कतार”50567912

हाम्रो देशमा विगत केहि दिन देखि परिरहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परि धेरै जनधनको क्षति हुन गएको छ। यतिबेला हाम्रो तराई क्षेत्र तथा पुर्बी चितवन, माडी, जगतपुर आदि क्षेत्र डुबानमा छ देश डुबिरहेका बेला हाम्रो काधमा एउटा जिम्मेवारी आएको छ हामी विदेशमा बस्ने नेपालीहरु सहयोगका लागि जुट्नु पर्ने बेला आएको छ तपाई हाम्रो सानो सहयोगले बिपत्तिमा परिरहेका पिडितहरुलाई ठुलो राहत अनि साहस मिल्न सक्छ चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल को अगुवाइमा हामीले बिपतमा परेका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्नका लागि हातेमालो गरेका छौ ! आउनुहोस हामी सबैमिली डुबिरहेको र चोट ग्रस्त भएका मन हरुमा मलम लगाऊ....हामीले नगरे कसले गर्छ ! यस विपतको घडीमा सबैमा धैर्यधारण गर्ने शक्ति रहोस् भन्ने कामना गर्दै चितवन युवा समूह दोहा कतार को तर्फ बाट यो विपतमा सहयोग जुटाउनका लागी कतार मा कार्यरत सम्पूर्ण नेपाली हरु मा हार्दिक अपिल गर्दछौ !

प्राथी
बालकृष्ण पौडेल
अध्यक्ष
चितवन युवा समूह , दोहा – कतार

सहयोग रकम हस्तान्तरणको लागि यस चितवन युवा समुह दोहा कतार का निम्न उल्लेखित कार्यसमिति सदस्य हरु लाई उहा हरुको मोबाइल नम्बर मा सम्पर्क गरेर जानाकारी दिनु हुन अनुरोध गर्दछौ !

अध्यक्ष :- श्री बालकृष्ण पौडेल – मोबाइल - 50567912
प्रथम उपाध्यक्ष :- श्री लाल बहादुर भट्ट - 33127720
दित्तीय उपाध्यक्ष :- श्री श्याम भुषाल - 55063014
महासचिव :- श्री प्रकाश अर्याल - 50306896
सचिव :- श्री सुरज अर्याल - 30019520/55002456
कोषाध्यक्ष :- श्री गोकुल तिमिल्सेना - 77155671
सह – कोषाध्यक्ष :- श्री बिर बहादुर गुरुङ - 66807924
युवा संयोजक :- श्री नवराज श्रेष्ठ - 70003610
सदस्य :- श्री मधुलाल श्रेष्ठ – 66290365/74762682
सदस्य :- श्री अनिश नकर्मी - 77993554
सदस्य :- श्री श्यामभक्त ढकाल - 77442651
सदस्य :- श्री राम बहादुर मानन्धर - 33335618/30056188
सदस्य :- श्री पुष्पराज पाठक - 30941090
सदस्य :- श्री बिजय चौधरी - 33743056
सदस्य :- श्री सतिश भट्ट - 77245454
सदस्य :- श्री बालकृष्ण थापा - 50567912
सदस्य :- श्री युबराज शर्मा  - 55069986
सदस्य :- श्री घनश्याम पराजुली - 30933029/77384237
महिला सदस्य : सुश्री शान्ता थपलिया

Email: Cygqatar1@gmail.com

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.