नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ज्यूले ‘नमुना नेपाल’ निर्माण अभियानलाई साथ दिने प्रतिबद्धता

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ज्यू हाम्रो फाउण्डेशनको कार्यालयमा आउनुभई ‘नमुना नेपाल’ निर्माण अभियानलाई साथ दिने प्रतिबद्धता जनाउनु भएकोमा उहाँ लगायत सम्पुर्ण खेलाडि ज्यूहरुलाई बिशेष आभार र धन्यवाद ब्यक्त गर्दछौं । र अपिल गर्दछौं, सम्पुर्ण क्षेत्रका महानुभावहरु यसरीनै जोडिदैं ‘नमुना नेपाल’ निर्माण अभियान सफल बनाऔं ।
यो सम्भव छ तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
- सिताराम कट्टेल "धुर्मुस"

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912
- धुर्मुस सुन्तली फाउन्डेसन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.