यो बिपतको घडिमा बाढिपिडितलाई माग्नेबुढा द्वारा २५ हजार सहयोग||सबैलाई सकेको सहयोग गर्न आग्रह||

अर्थ मन्त्रालय संगको सल्लाहमा यो दुखको घाउमा  २५,००० | को मल्हम लगाउने निधो गरियो | पहाडमा जाडो हुँदा तराईले सेक्नु  पर्छ , आंधी आए तराइमा हिमालले छेक्नु पर्छ | आ आफ्नो ठाउँबाट क्षमता अनुसार  सबैले सहयोग गर्नुहुन अनुरोध पनि गर्दछु |
- हाँस्य कलाकार केदार घिमिरे "माग्नेबुढो"


तस्बीर पुरानो एल्बम बाट । 

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.