लियो क्लब अफ नारायणगढले आज बुबाको मुख हेर्नेदिनको सुअबसर पारि स्व: जीवन कुमार श्रेष्ठ ज्युको स्मृतिमा मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरु र दिदिबहिनीहरुका लागि एक छाक साधा मिष्ठानन भोजनका लागि रु ४१००/-(चार हजार एकसय)सहयोग सप्रेम समर्णपण गर्नु भयो।।
हजुरहरुको यो सहयोग को कदर गर्नेछौं आगामिदिनमा पनि यस्तै सहयोग मायाको अपेक्षा गर्दछौं लियो क्लब नारायणगढ संस्था संघ।। हजुरहरुलाइ यहिछ हाम्रो मन्जुुश्रीको शुभकामना लियो क्लब नारायणगढ दुवो जस्तै फैलिरहोस सगरमाथा चुम्न सकोस मनको इच्छा चाहाना सबै पूरा हुन सकोस सुख अनि शान्ति होस घरपरिवारमा नाम प्रतिस्ठा बड्दै जावोस समाज देशेेै भरि।उमंग होस मनै भरि।।रङ्गावोस फुल सरि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा संस्थाका पधाधिकारि ज्युहरुले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुको लागि नगद सहयोग सप्रेम समर्पण गर्नुभएको छ ।
यो स्वर्गीय बुबा जीवन श्रेष्ठ को आत्मा शान्ति होस स्वर्गीय बुबा यस धर्तीमा सधै अमर रहेको अनुभुती गर्नेछौं स्वर्गीय बुबाका छोराछोरी अनि सम्पूर्ण परिवारजनलाइ हार्दिक धन्यवाद सहित सम्वेदना प्रकट गर्दछौं।।
मन्जुश्री असहाय संरक्षण केन्द्रको सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको संस्थाको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार ११,
९८५५०५३७८८/०५६५३२८४६
Post a Comment