बाढी पिडितको लागि हलिऊडका चर्चित नायक बाट १०१ डलर सहयोग:नेपाल जर्नी दैवी प्रकोप उद्दार कोष

नेपालको तराई मा अहिले आएको प्राकृतिक विपत्ति वाडी वाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म सकलन गर्ने क्रम मा जसवन्त श्रेष्ठ ( हलिऊडका चर्चित नायक )वाट १०१ डलर सहयोग प्राप्त भएको छ वहा हरू लाई   सस्था को तर्फ वाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.