रसुवा जिल्ला राम्चे गाउँ वडा न, तीन बस्ने आईतराम तामाङलाई उपचारको लागि नेपाल तामाङ घेदुङ साईप्रस परिवारले १२ हजार नेपाली रुपैयाँ आज साईप्रस घेदुङको अध्यक्ष श्रीमती ( सीता माया ) नानू गोम्जा र घेदुङको पदाधिकारीहरुले सामुहिक रूपमा हस्तान्तरण गरिएको छ धन्यवाद नेपाल साईप्रस घेदुङ परिवारलाई !
- साङमो थोकर तामाङ।
Post a Comment