नेपाल जर्नीको दैवी प्रकोप उद्दार कोषमा सरस्वती गौतम ज्युले ५० डलर र जे जी स्टप स्टोर वाट फन्ड म्याचिग बाट ५० डलर सहयोग प्राप्त

नेपालको तराई मा अहिले आएको प्राकृतिक विपत्ति वाडी वाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म सकल कार्य सुरू भएको छ !जस्मा  सरस्वती गौतम ५० डलर र जे जी स्टप स्टोर वाट फन्ड म्याचिग ५० डलर गरेर १०० डलर सहयोग प्राप्त भएको छ वहा हरू लाई   सस्था को तर्फ वाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.