पोखरा स्थाई बासीन्दा प्रदिप भण्डारी नशा सम्बन्धि बिरामी हुनुहुन्छ । केही बर्षदेखी उक्त रोगसंग लडिरहनु भएका प्रदिपको हिजो परेको शुभ जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनको नयाँ परियोजना नमुना नेपाल निर्माणका लागि उहाँले ३१ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस सहयोग प्रति उहाँलाई हार्दिक धन्यवाद ब्यक्त गदैं शिघ्र स्वास्थ्य लाभको कामना सहित जन्मदिनको शुभकामना ब्यक्त गर्न चाहान्छौं । र सहयोग हामीसम्म ल्याउन सहयोग गर्नुहुने उहाँका भाई शिव भण्डारीलाई पनि बिशेष धन्यवाद दिन चाहान्छौं ।
नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912
धुर्मुस सुन्तली फाउण्डेशन
Post a Comment