बाढीबाट प्रभावित बालबालिकाहरुलाई अध्ययन सामाग्री सहयोग गर्नुहुन अपिल। ९८५७०४१८६८

यही साउन महिनाको अन्त्यमा नेपालमा आएको विनाशकारी बाढीमा प्रभावित भएका बालबालिकाहरुलाई उनीहरुको अध्ययनको लागि आवश्यक पर्ने किताव,कापी,कलम र स्कुल झोला सहयोगार्थ नवलपुरका युवा संस्थाहरुबाट थालिएको एक बिशेष “१० दिन १०० बालबालिकालाई हजारौ खुसी” अभियानमा तपाईको सानो सहयोगको अपेक्षा गर्दछौ । यो अभियानमा तपाईहरुले कापी,कलम,स्कुल व्याग वा नगद सोझै सहयोग गर्नसक्नुहुनेछ । सहयोगीहरुलाई सामाजिक सञ्जालबाट सहयोग रकम वा जिन्सीको विवरण सहीत प्रशारण गरिनेछ ।
यो अभियान हामीले १० दिनसम्म सञ्चालन गर्नेछौ । यही १० दिनभित्र मात्र हामीले सहयोग उठाउने र उक्त सहयोगको सामाग्रीहरु नवलपरासीको मध्यबिन्दु नगरपालिका र सुस्ता गाँउपालिकाका बाढी प्रभावित समुदायका बालबालिकाहरुलाई स्थानीय तहसँगको प्रत्यक्ष सहयोगमा वितरण गरिनेछ ।
अभियानकर्ताहरु ः
१. राजु चापागाई, परिवर्तनका लागि युवा नेपाल, ९८५७०४१८६८
२. भिमलाल तिवारी, देवचुली नगर युवा तथा खेलकुद विकास समिति,
९८५७०४१७५८
३. दिपक शर्मा, जागृति बाल तथा युवा सरोकार नेपाल, ९८५७०४१३०४
४. विश्वास लामिछाने, बेटर नवलपरासी, ९८५७०४१०९१
५. दिपक न्यौपाने, प्रगतिनगर सामुदायिक पुस्तकालय, ९८५७०४०६६३

- राजु चापागाई, "अनन्त"

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.