अाश्रमकाे सेवा कार्यलाई सहज बनाउज खाद्यान्न स-प्रेम याेगदान।।  

अाश्रमकाे सेवा कार्यलाई सहज बनाउज खाद्यान्न स-प्रेम याेगदान।।    
मानवसेवा आश्रम मुख्य  कार्यालय हेटैंडा मकवानपुर   सम्पर्क नम्बर -०५७_५२७३९४ ,९८५५०७६००२       

                                                 हेटैंडा ९ निवासि पराेपकारी मनका धनी मानवसेवा अाश्रमका सुभेच्छुक अादरणिय बिष्णु प्रसाद बिडारी ज्यु ले अाश्रमकाे सेवा कार्यलाई थप सहज र सरल बनाउन अाटा१२ झाेला, चिनि, मिस्रि, घ्यु लगायतका सामग्री अाश्रममा अाई स-प्रेम याेगदान गर्नु भएकाे थियाे।     मानवता प्रेमि सम्पूर्ण  बिडारी परिवारलाई सधैं सुखले खान पुगाेस र अाफुभन्दा कम अवसर पाएका व्यक्तिहरुकाे सेवामा हासिखुसि दान गर्न पुगाेस।।।     सबैकाे मङ्गल हाेस,सबैकाे कल्याण हाेस,प्राणि मात्रकाे हित हाेस, विश्वकाे जय हाेस।।।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.