अल्छी किसान हरु लाई किसानि भाईको झटारो

अब साग (रायो) छर्ने बेला
छिमेकीले सागको बीउ माग्छन् दियो
उसको एउटा पनि उम्रिदैन
यता बिरुवा सार्ने बेला हुन्छ
फेरि बिरुवा माग्छ त्यो पनि दियो
उसको बिरुवा कुखुरा ले खान्छ साग हुदैन
यता साग खाने बेला भयो
फेरि  साग माग्छ दियो
खाएर बचेको साग को गुन्द्रुक बनायो
त्यहि गुन्द्रुक पनि एक छाक ले न भन्छन् रे
हैट!!!
कृषि प्रधान देश
एकादेश को कथा😀😁😁

- किसानी भाई खेम पौडेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.