बाढी पीडितहरुको लागि श्री सुर्य अधिकारी ज्यु बाट रु.१०,०००/- सहयोग

यस २००८ का चितवन मैत्री समाजका संस्थापक सथै पहिलो निर्बिरोध चुनिएका अध्यक्ष श्री सुर्य अधिकारी ज्यु हाल बिजनेसको शिलसिला उहाँ नेपाल बस्नु हुन्छ उहाँ बाट दिराम-३५०/- नेपाली रुपैया-१०,०००/-  बाडिपिडित लाई सहयोग स्वरुप दिनु भएकोमा हामी उहाँ लगायत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद भन्न चाहान्छौं।

- चितवन मैत्री समाज अबुधाबी

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.