आकाशको नेपालगन्जमा उपचार हुन सकेन, क्यान्सरको सम्भावना,चितवन रिफर गर्यो तर आर्थिक अभावमा जान कठिनाइ, सहयोगको अपिल ।

बिचरा आकाशको नेपालगन्जमा उपचार हुन सकेन, क्यान्सरको सम्भावना,चितवन रिफर गर्यो तर आर्थिक अभावमा जान कठिनाइ, सहयोगको अपिल ।
नेपालगन्ज ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकाशभण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।उपचारको लागि नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी  मृत्युको दोसाधमा रहेका थियो।अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार ,सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरेपछी उनलाइ फोक्सोमा क्यान्सरको समस्या देखिएको छ।र अहिले भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचार नहुने भए पछि उनलाइ भरतपुर क्यान्सर अस्पताल चितवनको लागि रिफर गरिएको छ।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण  नै।अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता बनाएर उपचारमा लिइने भएको छ।भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार  आर्थिक ब्यबस्था  जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली  अहिले अस्पताल  मै पुगेर सहयोग र साथ सहयोग संकलनमा लागेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने  त्यस्तै नेपालगन्ज हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि  बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
लक्ष्मण रसाइली ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.