बालकहरु हराएको सुचना !देख्नुहुने महानुभावहरुले  सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।  ०२३ ४६०५५५ ,९८५२६७११६५ ,९८०२६७११६५,०२३ ४६०२२०

बालकहरु हराएको सुचना !!!
झापाको चारआली बाट आज बिहान घर बाट संगै मर्निंग वाक् जाने भनेर निस्केका नानीहरु अहिले सम्म घर फिरेका छैनन।अभिभावकहरु चारैतिर खोज्न निस्कनु भएको छ ।दुइ बालक अनिस कार्की र निर्मल काफ्ले अहिले सम्म पनि सम्पर्क बिहिन भएकाले देख्नुहुने महानुभावहरुले  सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।  ०२३ ४६०५५५ ,९८५२६७११६५ ,९८०२६७११६५,०२३ ४६०२२० मा संपर्क गरिदिनू हुन वा यो पोष्ट लाईसकेसम्म शेयर गरिदिनू हुन अनुरोध गर्दछौं ।
- जानकारी By कमल न्यौपाने

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.