यस्पालिको तीज कार्यक्रमबाट बाढिपिडितलाई राहात दिनेगरी कलाकार हरु जापानमा| हार्दिक निमन्त्रणा||

फुकुआेका नेपाल सोसाईटी द्धारा आयोजीत ''तिज विशेष कार्यक्रम २०१७'' का लागी हामी जापान आईपुगीसकेका छौ !! यसपाली को तिज हाम्रो लागी विशेष रहने छ , मनोरन्जन मात्र हैन नेपाल मा भर्खरै गएको वाढीपहिरो ले ज्यान गुमाउनु भएका र घरवार विहीन हुनु भएका पिडित परिवारलाई  राहत उपलब्ध गराउने उद्देश्य का साथ हरेक कार्यक्रम वाट उठेको रकम को केहि प्रतिशत र हाम्रो पारिश्रमिक बाट केहि प्रतिशत गरी राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौ !!!
यो दुखद परिस्थिति मा साथ दिनुहुन सम्पुर्ण जापानवासी आदरणीय दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु !

- गायक: रमेश राज भट्टराई

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.