बाढी पीडितहरुको लागि श्री राजु पराजुली ज्यु बाट दिराम १००/- सहयोग |चितवन मैत्री समाज अबुधाबी|

चितवन, भरतपुर महानगर पालिका निवासी,हाल दुबई क्याटबेरी ड्यारी मिल्क मा सेल्समा कार्यरत श्री राजु पराजुली ज्यु बाट दिराम-१००/- नेपाली रुपैया-२९००/- बाढीपीडित लाई सहयोग स्वरुप प्रदान गर्नु भएको हामी उहाँ लगायत सम्पुर्ण परिवार प्रती हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

चितवन मैत्री समाज अबुधाबी

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.