चितवन,भरतपुर महानगर पालिका निवासी, हाल अबुधाबी डिफेन्समा कार्यरत श्री अनुप प्याकुरेल ज्यु बाट दिराम-१०५/- नेपाल रुपैया-३०००/- बाढीपीडित सहयोग स्वरुप दिनु भएकोमा हामी उहाँ र उहाँका सम्पूर्ण परिवार प्रती आभार व्यक्त गर्द्छु ।
चितवन मैत्री समाज अबुधाबी|
Post a Comment