एक एक मिलेर हजार बन्छ,थोपा थोपा मिलेर सागर बन्छ,आज देश पिडामा डुवेको छ,यस्तो अवस्थामा हाते मालो गर्दै, भरतपुर महानगर पालिका निवासी, हाल रोयल डिफ़ेन्स मा कार्यरत श्री शम्भु बराल ज्यूँ बाट बाढीपीडित लाई दिराम-७७/- नेपाली रुपैयाँ-२२००/- सहयोग गर्नू भएकोमा उहाँ लगायत सम्पूर्ण परिवार लाई हार्दिक धन्यवाद भन्न चाहान्छु ।
सहयोगको लागि अपील गर्दछौं
हाल भैइरहेको अविरल बर्षाले धेरै नेपाली जनताहरुले ज्यान गुमाउनुका साथै धेरै परिवारहरु बिस्थापित हुनु पुगेको छ। यो दुःखद् घडीमा बिदेशमा बस्नु हुने शुभ चिन्तकहरुमा हामी विनम्र अनुरोध गर्द्छु । हामिलाई कन्ट्याक्ट् गर्नु परेमा विभिन्न ठाउँको मोबाइल नम्बर।
(१)Abu Dhabi-:को साथिहरुको लागी
प्रताप अर्याल-0566855092
बिकाश तिमल्सिना-0554085189
(२)Dubai-:को साथीहरूको लागी
डिल्ली राम-0556060872
मीन लामा-0503204819
(३)Sharjah+Ajman-:को साथीहरूको लागी
राजु पराजुली-0558634551
परशुराम -0501442520
(४)All Ain:-साथीहरूको लागी
रत्न मानन्धर -0553441934
राजेश गुरुङ -0543095827
सन्तोष अधिकारी -0558987115
- चितवन मैत्री समाज अबुधाबी|
Post a Comment