१५ दिने स्मरण शक्ति अभिवृद्धि तालिम|विद्यार्थीहरुका लागि अत्यन्तै आवश्यक| by Memory King Mr. Arpan Sharma

👉 के तपाई आफ्नो छोराछोरीको पढाई प्रति चिन्तित हुनुहुन्छ ?
👉 के तपाई उनीहरुको स्मरण शक्ति अदभुत बनाउन चाहनु हुन्छ ?
👉 के तपाई उनीहरुलाई अब्बल अंक ल्याई बिना कुनै tension हरेक exam मा topper भएको देख्न चाहनु हुन्छ ?

यदि हुन्छ भने, स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल तथा राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित "मेमोरी किङ्ग" अर्पण शर्माको १५ दिने क्लासमा पठाई उनीहरुको भविष्य उज्ज्वल बनाउनु होस् ।

👉 पढ्ने अदभुत तरिकाहरु हुन्छन, जुन तरिकाहरु सिकी सकेपछी तपाईका बच्चाहरुले पुरै किताब केही दिनमै जस्ताको त्यस्तै पेज नम्बर सहित याद गर्न सक्छन र परिक्षामा सहजै लेख्न सक्छन ।
यो दिमागी कला उनीहरुलाई जिन्दगी भरीनै काम लाग्ने छ ।

यो सुनौलो मौका नगुमाउनुहोस् । सिट सिमित छ ।
तालिमका अन्य फाईदाबारे कमेन्ट बक्समा हेर्नु होला ।

👉 सम्पर्क: ९८४२५५५०१९, स्थान: चाबहिल, काठमाडौं
-------------------------
Information:
15 days memory power tuition classes.
Contact: 9842555019

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.