CVDS का बालबालिका हरुलाई मीठो खाजा तथा नगद रु.११०००/- समेत प्रदान

आज मिति 2074/04/20 गते केही समय पछि को अन्तराल मा हाम्रा शुभ चिन्तक तथा मनकारी ब्यक्तित्व Pasang Kaji Sherpa(काजी शेर्पा) ज्यु को येस केन्द्र मा आगमन भयो। उहाँ एक्लै आउनु भयन साथमा 3 जना बहिनिहरु क्रमश Tashi Sherpa, Ringchhyang Lama र Yangi Lama ज्यु को उपस्थिति रहेको थियो। उहाँ हरुले यहाँ भयका सबै जनालाई धेरै मिठो खाजा खुवाउनु भयो र नगद रु.11000/- समेत प्रदान गर्नु भयो। बास्तब मै यो छेण धेरै नै फलदायी रहेको छ। बहिनी हरु बिदेश मा नै बस्नु हुदो रहेछ  ताकी केही गर्न सकौ भन्ने आशय प्रकट गरेर यहाँ बाट फर्कनु भयो। काजी सर हजुर लाई मुरि मुरि धन्यवाद ब्यक्त गर्न चाहान्छु र बहिनी हरु हजुर हरुलाई सधै सधै येस्तै असहाय को ढुकढुकिमा पुग्न सक्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दछु।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार शाखु काठमाडौ

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.