बाढिपहिरो पीडितहरुको सहयोगार्थ छबिलाल परिया ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज कतार
सेवानै_धर्म_हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वोरा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ सहयोग गर्नुहुने छबिलाल परिया ज्युलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जसरी जति सक्छौ मिलेर केही सहयोग गरौं ।
" यसै गरि खान पुगोस्
" दिन पुगोस् ।।।
- दाङ देउखुरी समाज कतार
Post a Comment