निबन्ध प्रतियोगितामा प्रथम बनिन भिमसेन अादर्श मा.बि.बाट दीपा चापागाँई|

१० औँ राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा २०७४ भाद्र १५ गते श्री प्रगतीनगर सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा देवचुली नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुबिच सम्पन्न "मानव जिवनमा पुस्तकालयको उपादयता" शिर्षात्मक निबन्ध प्रतियोगिताकाे नतिजा २०७४ भाद्र १७ गते प्रकाशन गरिएकाे छ ।
प्रथम - दीपा चापागाई - भिमसेन अादर्श मा.वि .
द्दितीय - सपना बिष्ट - नवल ई.बाे .स्कुल
तृतीय - राजु कुँवर - कालिका मा .वि .
विजेता सम्पुर्ण विद्यार्थीलाई बधाई तथा सम्पूर्ण सहभागी बिद्यार्थी र बिद्यालय हरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं । बिजेताहरुलाई यही भाद्र २३ गते राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने छ ।

राजु चापागाँई अनन्त

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.