काक्रो साँधेर अचार बनाउने सजिलो तरिका। रिता गौतम

काक्रो साँधेर अचार बनाउने सजिलो तरिका।

आहा! मैयाँ कि दिदी हाम्री बैनी रिता गौतमले त दशैंको लागि हामिलाई एक बट्टा साँधेको काक्रोको अचार बनायर बनायर पठाउनुभयछ। कत्ती टेस्टी। धेरै धन्यबाद रिता बैनी।

बनाउने तरिका

छिप्पियको काक्रोको बिया सहित कमलो भाग फालेर काटेर 2-3 घन्टा घाममा सुकाउने , तेस्पछि जिरा धनियाँको धुलो,टिमुरको धुलो,सर्स्युंको धुलो,नुन,लामो गरेर दुई टुक्रापारेको हरियो खुर्सानि राख्ने, तोरिको तेलमा मेथी पढ्कायर बेसार हाल्ने र निकालेर सबै एकैठाउँमा मोल्ने,र बट्टामा राखेर घाममा राख्ने, एक हप्ता पछि मज्जाको अचार बन्छ अनि निकालेर सेलरोटी सँग टेस्टी अचारको स्वाद लिने
तस्बीर तथा जानकारी : रिता गौतम (मेरिबास्सै/खासखुस मैयाँकी दिदि) कृतिपुर

भिडियो लिंक https://youtu.be/o2rN6eIj7pM

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.