ओमनमा नेपालिपन झल्काउँदै दशैं मनाउन विशेष कार्यक्रमको आयोजना।२९ सेप्टेम्बर|जाकिर मल अलखाम होटल अलखुएर|96414560

नेपाली रिति रिवाज , परम्परा , संस्कृतिलाई बचाई राख्न , परदेशमा नै भए पनि नेपाली हरु एक जुट भयर रमाईलो गर्न तथा चाड पर्व मनाउन प्रबासी नेपाली मन्च ओमन ले दशैं विशेष कार्यक्रम राखेको हुँदा सम्पुर्ण ओमन बासी नेपाली दाजुभाई दिदिबैनी हरुलाई उपस्थित भयर कार्यक्रम सफल बनाईदिनुहुन ,शुभकामना आदान प्रदान गर्नुहुन बिनम्र अनुरोध गर्दछु। हामि जहाँ रहे पनि आखिर मन त नेपाली नै हो।

मिति: २९ सेप्टेम्बर २०१७ शुक्रबार
समय: बिहान ठिक ११ बजेदेखी
स्थान: जाकिर मल अलखाम होटल अलखुएर
प्रबेश शुल्क: रि ओ ३.०००/- मात्र
सम्पर्क : 96414560

- दशरथ काफ्ले
प्रबासी नेपाली मन्च ओमन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.