उत्तर :- छाता
बन्द गर्दा टेक्न मिल्छ,घाम हुँदा घाम छेक्न मिल्छ, ताल परे पुर्पुरो सेक्न पनि मिल्छ ।।। हाहाहाहाहा कि कसो??
गाउँ खाने कथा - यो मेरो टेक्नी, यो मेरो छेक्नी ताल पर्यो भने पुर्पुरो सेक्नी - क्या हो?
23Sep2016
उत्तर :- छाता
बन्द गर्दा टेक्न मिल्छ,घाम हुँदा घाम छेक्न मिल्छ, ताल परे पुर्पुरो सेक्न पनि मिल्छ ।।। हाहाहाहाहा कि कसो??
Post a Comment