Latest Post

संसारकै सबै भन्दा तेज स्मरण शक्ती भयका भद्रपुर -८ झापाका युवा अर्पण शर्मा द्वारा हुने 3 दिने सुपर मेमोरी पावर सेमिनारमा सहभागी भई लाभ उठाउनुहोस। 

बालापनको याद आउँछ नि? कत्ती रमाईलो थियो है त्यो पल ... अभाब मै पनि कत्तिखुसी थियो मन , अहिले त ठुला भयौं विभिन्न कुराले बाँधिदै गयका छौं। जिम्मेवारी दिन गनेर बढिरहेको हुन्छ । हैन त ?

जहाँ जान्छु, जता हेर्छु, हरेक ठाउँ हरेक कुराले मन छुन्छ, केही दृस्य ले आफ्नै बालापनको याद ताजा बनाउँछ त कुनै दृस्यले मन लोभ्याउँछ। नेपालको सायद हरेक ठाउँमा हरेक मानिसलाई लठ्ठ बनाउने प्राकृतिक स्सुन्दरता छ। अझै पनि केही दिनको नेपाल बसाईमा भेटेका यस्तै अनि अलिक भिन्न दृस्य हरु तपाईहरु माझ लियर आउनेछु । सुझाब सल्लाह पठाउन नभुल्नुहोला। प्रतिकृया को अपेक्षामा
Photo by- Bishnu Chapagain

Contact Form

Name

Email *

Message *

Powered by Blogger.