Latest Post

रु.१,००,७४२/-(एक लाख सात सय बयालिस)सहयोग;
साउदी को जेलमा रहेका रामचन्द्र एवं उहाको परिवारको पिडाले सबै नेपाली लाई मर्माहित बनाएको बेला  कतार को रास्लाफान EWC क्याम्प को नेपाली दाजु भाइ एक जुट भयर थोरै थोरै रकम संकलन गरेका थियौं।
सहयोग संकलन को लागि तन मन दियर लागि पर्नु भयका सथी भाइ हरु को नाम-
1.राजेन्द्र आचार्य
2.मोहन खतिवडा
3.दिर्घ सुनुवार
4.डम्बर गुरुङ
5. जीवन पुलमी मगर
6. जरेन्द्र
7. अर्जुन
8. याम खड्का
9. कृश्णा ढकाल
10. मथुरा घिमिरे
11. तुला बाबू
12. बिमल तामङ
13. कल्पना
14. शारादा
15. चुडामणी  लम्सल
16.कृश्न्ण लम्सल
17. उमेश
सम्पुर्ण साथिहरुलाई आभार प्रकट गर्दछु।
-दिर्घा सुनुवार-दोहा कतार

Al khalij cement company Qatar मा कार्यरत हाम्रा नेपाली दाजुभाई हरु मिलेर रामचन्द्र तिमिल्सिना को रिहाईको लागि रु.५७,१५५/- सन्ताउन्न हजार एक सय पचपन्न सहयोग गरेकोमा हार्दिक धन्यबाद।
दुई दिन अघि रामचन्द्र तिमिल्सिना कि श्रीमती को नाममा पठायको कुरा हामिलाई साथी नरिस्वर निउरे ले रसिद सहित जानकारी गराउनुभयो।
यस्तै यस्तै सहयोगी ब्यक्ती हरुको कारण भने भन्दा बढि रकम जम्मा हुन सकेको हो।
सहयोगी प्रदेशी दाजुभाईहरु
नरिस्वर न्युरे 101
हरि भुजेल  100
कर्म लामा 101
माधब    51
पुर्ण बिसि  51
शुदर्शन  50
दामोदर कोइराला 50
अमान्दा कंडेल 50
दान थापा 50
चुडामनी 50
सेतुवा 50
पुर्ण 50
मान बहादुर 50
बिराज खादी 50
नारायण भट्ट 50
रेपु नारायण 50
गुरु धिताल 50
अँफुर्पा शेर्पा 30
अमर ढकाल 30
ध्रुब डल्लाकोटी 50
सुरेश केसि 25
राम थापा 25
बिशाल किसन 25
जम्मा कतारी रियल 1950/-
नोट:-हामिलाई प्राप्त सुचना अनुसार आवस्यक रकम उठिसकेको छ ।

साउदी महत्त्वपूर्ण जानकारी (खुसिको खबर)
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ
रामचन्द्र तिमिल्सिना बचाउ अभियान
मेरो सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई एउटा खुशिको खबर दिदै छु आज भन्दा करिब डेढ महिना अगाडी देखि हामिहरुले एउटा नेपाली युवा रामचन्द्र तिमिल्सिना जो साउदी अरब को जेलमा ब्लड मनि तिर्न नसकेका कारण बितेको पन्ध्र महिना देखि कठिन जीवन बिताउदै आइरहनु भएको थियो ।
त्यसपछि रामचन्द्र तिमिल्सिना लाई त्यहाको जेल बाट छुट्टाउनको लागि हामिहरुले एउटा अभियान चलाउदै आएका थियौ ।
रामचन्द्र तिमिल्सिना बचाउ अभियान
त्यस्को लागि ब्लड मनि एकलाख बीसहजार साउदी रियाल जम्मा गर्नु पर्ने थियो नेपाली लगभग पैतिस लाख रुपैया को हाराहारि मा  आज यो सन्सार भरी छरिएर बस्नु भएका सबै  नेपालिहरुको सहयोग ले गर्दा आज August  12/08/2016 August 12 का दिन पुरै रकम उठिसकेको जानकारी गराउदै छु ।
धुलिखेल को रास्ट्र वारिज्य बैंक को यो खाता नम्बर
104001280001 मा 3850000 नेपाली रुपैया अर्तिस लाख पचास हजार उठिसकेको हुनाले भोलि अर्थात 13/08/2016 बाट आर्थिक संकलन गर्न रोकिदिनु हुन सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मा विनम्र अनुरोध गर्दछौ ।
हजुर हरुको माया अमुल्य समय र आर्थिक सहयोग को लागि हृदय देखिनै धेरै धेरै धन्यवाद ।
र आउने दिनहरुमा कुनै पनि नेपाली नागरिक लाई कठिन समस्या पर्दा हजुरको अमुल्य सहयोग को आशा गर्दछौ ।
बिस्त्रीत जानकारिको लागि सम्पर्क गर्नुहोला।
सहदेब नेपाली +971567521930,+971525436682
साभार:-Sahadev Mangrati

Contact Form

Name

Email *

Message *

Powered by Blogger.