रु.१,००,७४२/-(एक लाख सात सय बयालिस)सहयोग;साउदी को जेलमा रहेका रामचन्द्र एवं उहाको परिवारको पिडाले सबै नेपाली लाई मर्माहित बनाएको बेला  कतार को रास्लाफान EWC क्याम्प को नेपाली दाजु भाइ एक जुट भयर थोरै थोरै रकम संकलन गरेका थियौं।-दिर्घा सुनुवार-दोहा कतार

रु.१,००,७४२/-(एक लाख सात सय बयालिस)सहयोग;
साउदी को जेलमा रहेका रामचन्द्र एवं उहाको परिवारको पिडाले सबै नेपाली लाई मर्माहित बनाएको बेला  कतार को रास्लाफान EWC क्याम्प को नेपाली दाजु भाइ एक जुट भयर थोरै थोरै रकम संकलन गरेका थियौं।
सहयोग संकलन को लागि तन मन दियर लागि पर्नु भयका सथी भाइ हरु को नाम-
1.राजेन्द्र आचार्य
2.मोहन खतिवडा
3.दिर्घ सुनुवार
4.डम्बर गुरुङ
5. जीवन पुलमी मगर
6. जरेन्द्र
7. अर्जुन
8. याम खड्का
9. कृश्णा ढकाल
10. मथुरा घिमिरे
11. तुला बाबू
12. बिमल तामङ
13. कल्पना
14. शारादा
15. चुडामणी  लम्सल
16.कृश्न्ण लम्सल
17. उमेश
सम्पुर्ण साथिहरुलाई आभार प्रकट गर्दछु।
-दिर्घा सुनुवार-दोहा कतार
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.