Latest Post

Albaik yanbu team  Saudi arebia  को तर्फ़ बाट [रामचन्द्र तिमल्सिना बचाउ अभियान कोलागि ][रू 43130] सहयोग
मो ह न  श्रेस्ठ ---संखुवसभा
सूरज़ कार्क़ी ----रामेछाप
चनद्र बाहदुर तामाँ ङ--नुवाको ट
शिबशांकर -----सिरहा
प्र दी प्  ख़वास ---मोरङ
शंक र   पहारि ---काभ्रे
श़ान्ति  पु न ----रोल्पा
रामचंद्र पाल ----नवलपरासि
उज्व़ल मँ ड ल ---सिरहा
नबिन कटूवाल --झापा
दी प् क तामा ङ--नुवाको ट
रीन्कु गूरुङ -----लम्जुङ्ग
भ ्र  त्  शरमा ---दा ङ
शि ख र खतिवडा --खो टा ङ
गगन महत् -------तनहु
राम बहादुर सुनार --रामेछाप
दीपक धिमाल ---मोर ङ
रामचन्द्र -----बाग्लुङ्ग
मुकेश गुप्ता ---सिराहा
राजु न्यौपाने --नुवाको ट
सुनिल श्रेस्ठ ---धनकु टा
डमर क्क्षेत्रि ---बर्दिया
बिवश जोशी --सुनसरि
कृष्ण शाह ---जनकपुर
अशोक थापा --अर्घाखाचि
अरुण यादव ---सर्लाहि
चान्द्रसर पासवान ---रौतहत
दीपक महत ---रुकुम
लाल काजी तामा ङ [वा इ बा पि डि त ]____काभ्रे
हामी सबै को तर्फ़ बाट एउटा सानो सहयोग [रू 43130]

बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" 2016

    कतारमा बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" हुने भएको छ। नेपाल प्रवासी तामाङ समाज कतारको १२ बर्ष पूरा भएको उपलक्ष्यमा उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा उक्त संस्थाका कलाकार बिभाग प्रमुख उत्तर लामाले जानकारी दिएका छन।

      यस डम्फु साँझ सांस्कृतिक कार्यक्रमबाट अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि स्थापना गरिएको शैक्षिक बिकास कोषलाई बिशेश सहयोगको लागि यो कार्यक्रम हुनलागेको उत्तर लामाले बताएको छन। लामाकाअनुसार यस सांस्कृतिक कार्यक्रम मार्फत तामाङ जातिको मौलिक पहिचान बोकेको बाजा "डम्फु" को महत्त्वको बारेमा कतारमा रहेको सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ जानकारी दिइने लक्ष्य रहेको छ।

चर्चित सेलो गायक तथा संगितकार रोज मोक्तान, तामाङ सिने क्षेत्रका चर्चित खल नायक तथा निर्माता बिकु थोकर, सेलो तथा म्हेन्दोमाया गायिका टिकामाया चोथेन, तामाङ सिने क्षेत्रकै चर्चित नायिका तथा डान्सर निशा तामाङ र स्थानिय कलाकारहरु, तामाङ भासामा पहिलो र्‍याप गायक उत्तर लामा,  सेलो गायक एस बि मोक्तान,  सेलो गायक शुकमान मोक्तान (कुमार ओख्रेली) र सेलो तथा म्हेन्दोमाया गायक शिशिर तामाङको बेजोड प्रस्तुती रहने छ। कार्यक्रम संचालन भने गुराँस तामाङ र कमल योन्जन लाई दिइएको छ।

      कार्यक्रमको मिति जति नजिकिँदै छ तयारी त्यति नै तिब्र भैरहेको बताउँदै, कतारमा रहेका कोहि नेपालिहरुले पनि यो कार्यक्रममा सामिल हुने अवसर नगुमाउन भन्ने उदेश्यले प्रचार प्रसार पनि व्यापक भैरहेको आयोजकले बताएको छ। कार्यक्रम प्रबेशको लागि टिकटको ब्यबस्था गरिएको कारण सबै गित संगितप्रेमी नेपालिहरुले शान्तिपुर्ण वातावरणमा मनोरञ्जन लिन समयमा नै आफ्नो सिटको सुरक्षा गर्न आव्हान गरियको  छ।

बिहान १० बजे बाटै सुरु हुने उक्त कार्यक्रम जैद बृज नजिकै रहेको गल्फ पाराडाइज होटलमा  हुनेछ। कतारमा रहेर उक्त कार्यक्रम सामिल हुन चहानुहुने सबै दाजुभाइ तथा दिदिबहिनिहरुले तल दिइएको सम्पर्क नम्बरहरुमा सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ।

सम्पर्क नम्बरहरु:-

१) उत्तर लामा - ३३२९४४८३
२) धिरेन तामाङ - ६६०६५१००
३) तिर्थ थिङ तामाङ -७०३१७७३३
४) कमल योन्जन -५०३१८४९३
५) थर्चा लामा - ६६४०९३३४
६) माईला वाईबा - ३०२९६८६९
७) तेज मोक्तान - ७७२७०५९१

सबै जना जाऔं नाचौं अनि रमाऔं।।।
तीजे भाकामा सधै अग्र स्थानमा रहने गायिका सुनिता दुलाल रअहिलेको चर्चित गायक प्रकाश कटुवाल साथमा चर्चित कलाकार बैकुण्ठ महत र जमुना सनमको बेजोड प्रस्तुतिले जापानमा तीज २०१६ मा धमाका मच्चाउने पक्का भयो है सबैले समय मिलाउनुहोला (आयोजक "म नेपाली ग्रुप" जापान)
नेपाली महिलाहरुको महानचाड  हामी नेपाली दिदिबहिनीहरुको समुहदेखि नै आयोजित ---
मिति:-28 August 2016
&......30 August 2016
तीज महोत्सव २०१६
२८ तारिख तोसिमा कुमिन सेन्टर ( इकेबुकुरो )
३० तारिख मेगुरो कुमिन सेन्टर ( मेगुरो )
बिदा मिलाउन नबिर्सनु होला है त 
जानकारी:-Kamala Lamsal Kapri दिदी बाट।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.