Latest Post

कोरियाबाशी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार!
हामिले विशेष गरि कोरियामा रहनुभयका नेपाली तथा अन्य देशका  दाजुभाई तथा दिदि बहिनीहरुलाई निम्न सेवाहरु प्रदान गर्दै आइरहेका छौ।
१.कोरियामा वाई फाई चलाउनको लागि मोबाईल जस्तै पकेट्मा बोकेर हिड्न मिल्ने फ्री पकेट वाईफाई डिभाईस मासिक १६५०० मा चलाउन सकिने। हजुरको ठेगानासम्म फ्री  थेक्बेको ब्यबस्था।
२.कोरियामा चलाउनको लागि sk तथा kt टेलिकम को सिमकार्डहरु उपहार सहित सितैमा।हजुरको ठेगानासम्म थेक्बेको ब्यबस्था।
३.कोरियादेखी नेपाल वा अन्य देशको लागि तथा नेपालको मुख्य सहरदेखि मुख्य सहरसम्म जाने हावाई टिकेट बुकिङ्ग ।
टिकेट ई-मेल तथा फ्याक्स मार्फत हजुर्सम्म पुर्याईन्छ।
४.कोरियामा चलाउनको लागि फ्री तथा सस्तो लाईनफोन २ बर्स कन्ट्र्याक्टमा ।
५.कोरियादेखी नेपाल तथा अन्य देश फोन गर्न फोन कार्डहरु तथा कोरिया र नेपालको सम्पुर्न मोबाईल अटो रि -चार्ज सर्भिस।
६.कोरियाबटै नेपालको बिजुली ,इन्टर्नेट ,खाने पानी लगायत अन्य बिल तिरिदिने ।
७.Voip मा ब्यालेन्स ट्रान्स्फर।
८.प्रयोग गरिसकेको मोबाईल हरु सस्तोमा।थेक्बेको ब्यबस्था
- Mmobile kt
सम्पर्क-०१०३०८०८८६२
          ०१०२८९२८८६२(भाईबर)

UAE मा कार्यरत कावासोतीका मित्र गंगा प्रसाद शर्मा ले विभिन्न बेलामा लेख्नुभयका मन छुने कबिता हरु

१,
यहाँ  हरेक  सासको  मुल्य  तोकिन्छ
थाहै हुन्न  कहिले कहाँ सास रोकिन्छ
साबधानी हरपल अपनाउदै गर्दापनि
पलभरमै  मृत्यु सँग जीवन ठोकिन्छ!!

२,
पानी माथी आगो जलाएर देखाउ
तेल बिना दियो बलाएर देखाउ
किन घमण्ड गर्छौ बैज्ञानिक हो,
असम्भव केही छैन भनेर..
सक्छौ भने माया बिना संसार चलाएर देखाउ!!

३,
आजकल हाम्रो बोलचाल बन्द छ
मायाको   हावा   अलि   मन्द   छ
एक  मन बोलौँ अर्को  मन नबोलौँ
यस्तै   यस्तै   आन्तरिक   द्वन्द  छ!!

४,
फाटेको मन सिउनै पर्दो रैछ
पलपल मरे पनि जिउनै पर्दो रैछ ।
थाह छ पैसाले मन किन्दैन तैपनि
पापीपेट पाल्न जनतन खिउनै पर्दो रैछ।।

५,
डुब्यो भने पानीलाई दोष दिन्छ
लड्यो भने ढुंगालाई दोष दिन्छ
मान्छेको बानी बडो अजिबको हुन्छ
जीवनमा केहि गर्न सकेन भने
भाग्यलाई दोष दिन्छ !!

६,
चिसो रैछ नि सिरानी भनेर सोध्यौ,
पोखिएछ पानी भनेर ढाटे!
आखामा आँसु ओठमा हासो किन भन्यौ,
यस्तै हो बानी भनेर ढाटे!!

७,
बिचार गर्नुसआँखामाआँसुको खात हुन सक्छ,
बाहिर खुशी मनमाऔसिको रात हुनसक्छ,
कसैलाई निआँखा चिम्लिएर बिस्वास नगरौँ!!!
त्यस्तै रआफ्नै मान्छेबाट घात हुनसक्छ!!!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.