Latest Post

सौता र श्रीमान कुट पिट गरेर खान लाउन नदिई घर निकाला गरे पछि काठमाण्डौको एक गल्लीबाट वेवारिशे अवस्थामा उद्धार गरी हाम्रो परोपकारी ठाँउमा आए पछि कि माया । माया हिजो र आज ।
हामीले दिन दुःखी, वेवारिशेहरुको जिवनमा ल्याउन खोजेको सानो परिवर्तन र खुशी पनि यहि र यस्तै हो ।

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

आज क्षति भयकी छिन माया,क्लिक गरेर फोटोहरु हेर्नुहोस।

धौलागिरी सांगितिक सौगात भाग ३  को तयारी अन्तिम चरणमा,कार्यक्रमको लागि बिभिन्न उपकमिटी गठन

बाग्लुंग सम्पर्क समिति गणतन्त्र कोरियाले कोरियाली महान पर्व छुसकको दोश्रो दिन आयोजना गर्न लागिरहेको धौलागिरी सांगितिक सौगात भाग ३ को  तयारी भब्य रुपमा गरि रहेको छ । समाजका अध्यक्ष तथा मूल आयोजक समितिक संयोजक याम श्रीसको  अध्यक्षतामा बसेको कार्यक्रम तयारी बैठकले कार्यक्रमलाई भब्य, सभ्य र चुस्त बनाउन बिभिन्न उप कमिटीहरु गठन गरेको छ ।

:- राजु क्षेत्री  (हल ब्यबस्थापन)

कलाकार ब्यबस्थापन
:- दिपक पुन (संयोजक)
:- केबी पुन
:-  देबेन्द्र काउचा
:- नबिन काला
:- भगवान छन्त्याल

प्रचार प्रशार बिभाग
:- बिदुर शर्मा ( संयोजक )
:- सज्जन कुमार सिह
:- सन्तोष सुबेदी क्षेत्रि
:- दिपक गौतम स्टार
:- मिदम आचार्य

आर्थिक व्यबस्थापन
:- सोमनाथ आचार्य ( संयोजक )
:- जगेन्द्र थापा
:- राम प्रसाद शर्मा पौडेल
:-नगेन्द्र थापा
:- हरि केसी

अतिथि सहयोग संग्कलन
:- याम खत्री
:- पुर्ण  पौडेल

टिकट काउण्टर
:- तेजन मल्ल
:- भिम घर्ति
:- रुपक बुडा

अतिथि सत्कार

यम श्रीस
बिपिन गुरुङ
सुबास लामिछाने
छानु चन्द
दिपक पुन
बिदुर शर्मा
राम प्रसाद शर्मा
अन्जु केसी

टिकट पास चेकिङ्ग

सबिन छन्त्याल, लक्षमन शर्मा ,लुद्र छन्त्याल ,महेन्द्र शर्मा, नरेश शर्मा

स्वागत तथा ब्याज वितरण

अन्जु केसी ( संयोजक )
प्रकृति गुरुङ, पार्वती लामिछाने, शुसिला तुलाचन, माया घर्ति, माया पुन, सुरक्षा शर्मा, बिना पुन,रेसा छेत्री

कार्यक्रम सन्चालन
सज्जन कुमार सिंह ( संयोजक )
केबि पुन, राज सिंह

मिडिया
दिपक गौतम स्टार
सन्तोष सुबेदी क्षेत्रि

स्वयंसेबक तथा परिचालन

अर्जुन थापा ( संयोजक )
अमृत पौडेल, सितल कार्की, लोकेन्द्र भट्टचन, लोकेन्द्र छन्त्याल, प्रकाश श्रीस, खडक पुन, फत्त पुन, तुलेन्द्र छन्त्याल, नेत्र अखेली, प्रकाश शर्मा, नारायण पौडेल,  बिकाश सुबेदी

दोंग्देमुन ३ नम्बर गेट टिकट  ब्यबस्थापन

टिका नेपाली ( संयोजक )
बिशो रोका, हरि केसी, भगवान छन्त्याल,झलक आचार्य,कमल आचार्य, टेक  थापा, लालसिं  थापा  मगर

मन्च ब्यबस्थापन
धन थापा, छबिलाल शर्मा, रमेश आचार्य, हरि केसी,टेक पुन

साउण्ड सिस्टम ब्यबस्थापन
सुरज गुरुङ,जितन भाई, गोबिन्द थापा, भुम छन्त्याल,

सम्पुर्ण महानुभावले आफ्नो आफ्नो कार्यभार समाली कार्यक्रम भव्यताका साथ् सम्पन गर्न गराउन यहाँहरु समक्ष्य बाग्लुंग सम्पर्क समिति हार्दिक अनुरोध गर्दछ !

सामाजिक सन्जालमा भेटियको यो स्वास्थ्य जानकारी प्रयोग गर्नु अघि डक्टरको तथा गाउँघरका जान्ने बुझ्ने लाई सोधेर मात्र प्रयोग गर्ने गरौं। मानिसको स्वास्थ्य स्थिती हेरेर मात्र प्रयोग गर्न हुने नहुने भन्ने कुरा स्पस्ट हुन्छ, घर घरमा छ औषधि, खेत वारि अनि हरेक बन जंगल मा पनि छ औषधि , चिनेर सहि प्रयोग गर्न सके निरोगी बन्न सकिने कुरा हाम्रै वरिपरि छन । चिनौं बुझौं जानौं र सहि सदुपयोग गरेर स्वस्थ बनौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.