चितवन जिल्ला पिप्ले गा. बि. स. वडा न.१ हाल राप्ती नगरपालिका ४ निवासी ३३ बर्सिए मेरो भाइ होमराज डल्लाकोटीको अचानक दुबै मृर्गौला फेलभै मृगौलाले काम गर्न छाडेकोले भारतकाे दिल्ली लागि मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको र एसको उपचार विधि महङो भएकोले निजको उपचारमा समस्या भएकोले देश बिदेशमा रहनु हुने आफन्तजन साथिभाइ इस्ट मित्र र विभिन्न सघ सस्था हरुलाइ आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु |
सम्पर्क न : जीवन डल्लाकोटी ९८४८१५१३२९
लोकनाथ डल्लाकोटी ९८४९२१२०९०
चेतनाथ डल्लाकोटी ९८४५०९०१३६
साथै रकम जम्माको लागि निजको श्रीमती सुर्यकला तिमिल्सेना को हिमालयन बैक पर्सा शाखा को खाता न: ०३००२७७६४७००१९ मा जम्मा गर्न सक्नु हुने छ |
यहाको सानो सहयोगनै निजको जीवन जिउने आधार बन्न सक्ने छ |
सहयोगको लागि धन्यबाद|
- जीवन डल्लाकोटि
पबित्र समाजका लागि एक लाख भन्दा बढी हस्तान्तरण,
मानवीय तथा परोपकारी सेवामा दिन रात तल्लीन Dikchhya Chapagai यस्तो परिचित समाज सेविको नाम हो जस्ले पबित्र समाज धापासिमा रहेका ४० भन्दा बढी बच्चा, बृद्द, अशक्तहरुको सेवामा भुल्ने, रमाउने अनि आफ्नो सारा जीवनको सुख त्यसलाई सम्झने गर्नु भएको छ !
उहाँको निस्वार्थ सेवामा सहयोग पुराउने उद्देश्यले ब्यवसायी तथा सामाजिक ब्याक्तित्व राजेन कंडेल र उहाँको बुवाबाट पबित्र समाजका लागि केही दिन अगाडि एक लाख भन्दा बढी हस्तान्तरण गर्नु भएको थियो, उक्त स्रहानिय कार्यको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै, यो पबित्र मानवीय तथा परोपकारी कार्यमा सहयोग गर्न सबै संग आव्हान समेत गर्द्छु ।
सम्पर्कको लागि:-दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६
- Everest Gautam
https://m.facebook.com/story.php?story_fbid=1197718003581884&id=100000310885278