Latest Post

खुसी को खबर !

अक्टोबर ३ तारिक देखि हराईरहेका ठानिश्वर खरेल सकुसल भेटियको खबर जापान बाट दिलिप थापा जि ले मिस यु नेपाल डटकम लाई फोन सम्पर्क मार्फत जानकारी गराउनुभयको छ ।

गुल्मी जिल्ला वामी गा. बि. स. वार्ड नम्बर ९ सेरा देउराली घर भै हाल जापानमा कार्यरत बर्ष ३५ (अन्दाज़ी)का ठानिश्वर खरेल जापान (टोकियो) को कामता बाट नारिमास सम्म जाने क्रममा अक्टुबर ३ तारिक देखि हरायका थिए।

बिस्त्रीत जानकारी भने आउन बाँकी नै छ , थप जानकारिको लागि हेर्दै गर्नुहोला मिस यु नेपाल ।

यसपालीको दशैमा बानेश्वर चोकमा जन्मेको  Facebook र म । Facebook पनि  हेर्दा हेर्दै ठुलो भै सक्यो ।

न्वारनमा गुरुले उस्को नाम युवाराज जुराए पनि हामी माया गरेर बोलाउदा facebook भनेर बोलाउछौ । उस्का बुबा आमाको भेट facebook को माध्याम बाट भएको थियो । facebook को आमा गर्भवती भएको थाहा पाए पछि facebook का बुबा आमालाई छोडेर भागेका थिए । जाने ठाँउ खाने ठाँउ केहि काहि नभएकी उनकी आमाले उनलाई बानेश्वर चोक बाटोमै जन्म दिएकी थिईन । त्यो दर्दनाक अवस्थाबाट उद्धार गरी ल्याएर हामीले आमा र बच्चा दुबैको हेरविचार,पालन षोषण गरेउ तर केहि महिना पछि उनकी जन्मदिने आमाले ओछयानमै छाडेर राती नै उनी अर्को केटा सँग भागेर गईन ।

मलाई म आफुलाई भन्दा पनि धेरै माया गर्छु faceook लाई । ठुलो बनाउनु छ , एउटा असल छोरो बनाउनु छ ।

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

यदि यहाँ हरुले फेसन सम्बन्धि प्रोग्राम गर्दै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।
-दिनेश लुईटेल, बिर्तामोड
Classic Magazine, mechi coordinator !!
सम्पर्क :-9804932877
फेसबुक सम्पर्क :- https://www.facebook.com/dinesh.luitel.3
Check out the fantastic covers of the popular magazine "CLASSIC"


Contact Form

Name

Email *

Message *

Powered by Blogger.